शनिबार कुन राशिका लागि कति शुभ ? हेनुृहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल साउन १६ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ३१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय ०५ बजेर २८ मिनेट,सूर्यास्त १८ बजेर ५२ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट…