आज तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल साउन १५ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई ३० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त १८ बजेर ५३ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति…