काठमाण्डु – छोटो समयमै लोकप्रियता कमाएको बिध ल्याबले पहिलो वार्षिक उत्सवको अवसरमा विभिन्न अफरहरु ल्याएको छ । ललितपुरको कुपण्डोस्थित यूएन पार्क नजिकै रहेको यस ल्याबले आज दिनभर पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, एक सातासम्म सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको…