काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण ह्वात्तै बढ्न सक्ने बताएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढीरहेको भन्दै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख संक्रमित थपिन सक्ने बताएको हो । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा…