जसपाका दुई नेता जेल चलान

काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका दुई नेता जेल चलान भएका छन् । मधेस आन्दोलनका क्रममा सरकारी गाडी जलाएको मुद्दामा बारास्थित कलैया उपमहानगरपालिका ४ का प्रमोद गुप्ता र फेटा गाउँपालिकाका सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले जेल चलान गरेको हो । गुप्ता संविधानसभा सदस्य र तिवारी जसपाका जिल्ला नेता हुन् । २०७४ सालमा मधेस आन्दोलनका क्रममा…