काठमाण्डु – नेपालमा पछिल्लो केही हप्ता कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमण बढेको देखिन्छ । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको जनस्वास्थ्यविद् डा . अरुणा उप्रेतीले बताइन् । उनले भनिन्, ‘निषेधाज्ञा खुकुलो भएसंगै सबै कोरोना नै छैन जसरी प्रस्तुत भयौँ न…