मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

काठमाण्डु – जिल्ला कारागार मोरङमा कैदीबन्दीबिच झडप भएको छ । विराटनगरको हाटखोलामा रहेको जिल्ला कारागारमा आज बिहान १० बजेतिर झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको उनले जानकारी दिए । झडपमा परेर चौकीदार किरण गुरुङसहित अरु कैदीबन्दी शेखर राई,…