भारतीय यातायातमन्त्री नितिन गडकरी काठमाण्डु आउँदै

काठमाण्डु – भारतीय सडक, यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी काठमाण्डु आउने भएका छन् । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री गडकरी यही मंसिर ३ गते पतञ्जली योगपीठ नेपालको निमन्त्रणामा काठमाण्डु आउन लागेका हुन् । मन्त्री गडकरीसँगै योगगुरु रामदेव र पतञ्जली आयुर्वेदका अध्यक्ष आचार्य बालकृष्ण पनि काठमाण्डु आउन लागेका पतञ्जली योगपीठ नेपालका प्रमुख सालिग्राम सिंहले…