इलाममा सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

इलाम - इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि…