विकटता भित्रको सुन्दरता (फोटो फिचर)

काठमाण्डु  - बझाङ जिल्ला खप्तड छान्ना गाउंपालिका वडा नं.०७ गडरायमा पर्ने गुरेयल झर्ना प्राकृतिक रूपमा निकै सुन्दर र रमणीय छ । आन्तरीक तथा बाह्य पर्यटक घुम्नका लागि यो क्षेत्र बाह्रै महिना उपयुक्त छ । सडकको पहुँच समेत पुगेकाे हुनाले  गुरेयल झर्ना प्रकृतिसँग रमाउन खोज्नेका लागि एक गतिलाे गन्तव्य हो ।  गुरेयल झर्नाको पर्याप्त प्रचार प्रसार…