काठमाण्डु – काठमाण्डु महानगरपालिकाले उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भिड नगर्न आग्रह गरेको छ । ‘पछिल्ला दिनमा काठमाण्डु महानगरसँगै उपत्यकाभरि नै कोरोना संक्रमण बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि सुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो,’ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सुरुका दिनमा महानगर र…