बिन्दवासिनी म्युजिककी अध्यक्ष रेग्मी धरौटीमा रिहा

काठमाण्डु – बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी रिहा भएकी छन् । प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी रेग्मीलाई आइतबार जिल्ला अदालत काठमाण्डुले २ लाख ७७ हजार धरौटीमा रिहा गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले गत पुस २७ गते पक्राउ गरेको थियो । गायक प्रमोद खरेललगायत केही कलाकारहरुले परिसरमा प्रतिलिपि अधिकार…