अमेरिकामा अस्तायो तुलसीको सपना

खेमराज गौतम गलकोट – उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भरेकी थापा डिभी परेको यथार्थ भएपछि खुशी र उत्साहले फुरुङ्ग बनिन् । त्यसबखत तुलसीका ६६ वर्षीया आमा हरिकला…