काठमाण्डु - गत साउन २ गते चितवनको माडी नगरपालिका-९ कुसुम खोलामा चेपाङ बस्तीमा भएको आगजनीको विषयमा वन तथा वातारण मन्त्री शक्ति बस्नेतविरुद्ध प्रचारबाजी भइरहेको छ । मन्त्री बस्नेतले चेपाङ परिवारका घरमा नभई मचानहरूमा आगजनी गरिएको भनेर ठोकुवा गरेझै गरी भइरहेको प्रचारबाजीमा कति सत्यता छ ? विषयवस्तु, घटना र भनाइलाई गहन र सन्दर्भसहित नबुझ्दा भ्रम फैलिने…