पछिल्लो २४ घण्टामा ३ सय ११ जना संक्रमित थपिए

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ५ हजार ३२ जनामा गरिएको परीक्षणमा ३ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसंगै नेपालमा संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ ।  आज १ सय…