रुकुम पश्चिममा पेस्तोल पड्किँदा हवल्दार घाइते

रुकुम - रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत हवल्दारकाे पेस्तोल नियमित सफाइका क्रममा पड्कँदा घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् । सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत…