लमजुङमा सुकुम्बासीको नाममा १३ लाख बढी खर्च, काम शून्य

लमजुङ - सुकुम्बासीको अवस्था अध्ययन गरी लालपुर्जा प्रदान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ बमोजिम तत्कालीन सरकारले सुकुम्बासी आयोग गठन गरेको थियो । तर सरकार फेरिएसँगै १९ साउन ०७८ मा आयोग खारेज भएको छ । आयोग नै खारेज भएसँगै एकजनाले पनि लालपुर्जा नपाई सुकुम्बासीका नाममा आएको रकम बिनाप्रतिफल खर्च भएको छ । लमजुङमा…