गायिका दिलमाया मृत्यु प्रकरण : बुवाले दिए सूर्यविरूद्ध जाहेरी

काठमाण्डु – लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु प्रकरणमा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ । आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतक दिलमायाका बुवाले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाण्डुमा सुन पसल सञ्चालन गरिरहेका सूर्य श्रेष्ठविरूद्ध जाहेरी दिएका हुन् । शनिबार बिहान ११ बजे काठमाण्डुको तार्केश्वर नगरपालिका–११ स्थित आफ्नै डेरामा दिलमाया मृत…