बाढीपहिरो पीडितलाई क्षतिपुर्ति र राहत दिने सरकारको निर्णय

काठमाण्डु - विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको परिषद्को बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।   उक्त बैठकले लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र डुबानबाट पीडितहरूलाई उद्दार,…