रूबी खान र सरकारबीच सहमति, माग सम्बोधन गर्न छानबिन समिति गठन 

काठमाण्डु - सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । उक्त सहमतिसँगै खानले आमरण अनसन तोड्ने भएकी छन् ।  उनका माग सम्बोधन गर्न सरकारले गृह न्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि खानले अनसन तोड्ने भएकी हुन् ।  बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन…