अहिलेको कठिनाइप्रति सहयोग गरिदिनूस्ः नेपाल एयरलाइन्स

काठमाण्डु – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आवश्यकता र औचित्यताका आधारमा तत्कालीन करार सेवामा कार्य गरेका कर्मचारीमध्येबाट व्यवस्थापन गर्ने नीति लिएको भन्दै अहिलेको कठिनाइप्रति धैर्यतापूर्वक सहयोग गरिदिन अनुरोध गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले सरोकारवाला सबै पक्षलाई अर्को व्यवस्था नहुञ्जेलसम्म निगमलाई परेको समस्या बुझिदिन आग्रह गरेको हो । निगमले कोभिड–१९ को प्रभावले…