पवित्रालाई एसिड हान्ने मुन्नाको बयानः रक्सी भनेर फ्योकेको थिँए, आफ्नै हात जलेपछि थाहा भयो एसिड रहेछ

काठमाण्डु – २२ वर्षे युवतीलाई एसिड प्रहार गर्ने आक्रमणकारीले साहुको आदेशमा एसिड प्रहार गरेको बयान दिएका छन् । बिहिबार राति ११ बजे पक्राउ परेका भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको प्रहरीसमक्ष बयान दिएका हुन् । यस्तो छ आक्रमणकारीको बयान ‘मलाई धेरै कुरा थाहा थिएन । साहुले रक्सीको बोतलमा दियो । मलाई लाग्यो, यो…