एपमा न्यूज फिड राखेवापत हामीले पैसा लिने गरेको छैन : हाम्रो पात्रो

काठमाण्डु – नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले ‘हाम्रो पात्रो’मा समाचार राखिदिन्छु भन्दै पैसा उठाइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘हाम्रो पात्रो’ एपमा समाचार राखेबापत कसैसँग पैसा लिने नगरिएको भन्दै हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेतीले एक विज्ञप्ति जारी गर्दै यसका नाममा कसैले बार्गेनिङ गरे प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन् ।…