नेपालगन्ज – मुलुकमा बढ्दो किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको र बहुविवाहको घटना रोक्न अब राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ ले सक्रिय भूमिका खेल्ने भएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को मंगलबार बसेको बिशेष बैठकले किर्ते हस्ताक्षर र बहुविवाहको बिरूद्द प्रमाण जुटाई सम्बन्धित प्रशासन र जिल्ला प्रहरी कार्यालयमा लिखित…