दार्चुलामा बाढीले डुङुरी पावर हाउसमा क्षति

दार्चुला – डुङुरीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसमा क्षति पु¥याएको छ । आइतबार राति आएको अविरल वर्षासँगैको डुङुरीमा रहेको पावरहाउसभित्र बाढी पसेपछि क्षति पु¥याएको हो । पावरहाउसभित्र झण्डै तीन फिट पानी जमेको छ । पावरहाउसभित्रका उपकरणमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए । ‘विद्युत गृहमा…