समुदायस्तरमा फैलियो कोरोना संक्रमण, बारा र पर्सामा ६ जना वडा अध्यक्षसहित ५० जना थपिए

बारा – बारा र पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सोमबार बारा र पर्सामा थपिएका ५० भजना कोरोना संक्रमित स्थानीय भएको खुलेको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४६ जना बारा र ४ जना पर्साका स्थानीय बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए । पर्साका चार जना भने होटल कुमु प्यालेसको…