‘प्रधानन्यायाधीशमाथि महाअभियोगको माग सहित नागरिक प्रदर्शन गरौं’

काठमाण्डु – वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अधिवक्ता अर्यालले प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाई सकेको बताउँदै पदिय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनुपर्ने बताए । ‘वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाई सक्नु भएको छ । अब उहाँको पदिय हैसियतको जनस्तरबाट पनि अवज्ञा…