काठमाण्डु - कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाण्डु महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले काठमाण्डु महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र…