मन्त्री खतिवडाले गरे बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको अनुगमन

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमन गरेको हो । सो क्रममा मन्त्री खतिवडाले राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेका छन् । उनले प्रतिष्ठानको आकस्मिक…