आजको मौसम पूर्वानुमान :उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे मौसम पूर्वानुमान गरेकाे छ । देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशका केहि भागमा  आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ । हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली…