पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, ३१८ संक्रमित थपिए

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६२ हजार ६ सय…