कैलाली - नेकपा (एमाले)का कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा विराेध प्रर्दशन गरेका छन् ।अनेरास्ववियु केन्द्रिय कमिटीको निर्देशन अनुसार धनगढीमा अनेरास्ववियु र युवा संघले सरकारको विराेध प्रर्दशन गरेका हुन् । युवाहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी सवारी साधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका थिए । धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार…