धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती

डडेल्धुरा - धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत (मेला) सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दसैं जाँत (मेला) सम्पन्न भएको हो । यहाँ हरेक वर्ष बडादशैंको अशिग्राम मन्दिरमा दसैं जाँत धुमधामसँग मनाइने गरिन्छ । डोटीखोला…