काठमाण्डु- चितवनमा सामान्य विवादका क्रममा थप्पड हानेपछि भुइँमा ढलेर एक जनाको मृत्यु भएको छ । विवादका क्रममा थप्पड हानिएपछि भुइँमा ढलेर भरतपुर महानगरपालिका- ४ रामघाट निवासी भीमबहादुर विश्वकर्माको मृत्यु भएको हो । रामघाटस्थित दुर्गा चोकमा मदिरा पिएका विकलाई त्यही ठाउँका दिलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हानेका थिए । त्यसपछि भुइँमा ढलेका उनको उपचारका क्रममा मृत्यु…