मुगु बस दुर्घटना : मृत्तक ३२ जनाकै सनाखत (सूचीसहित)

काठमाण्डु - मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ३२ जना यात्रुको मृत्यु भएको थियो । अहिले सबै मृतकको सनाखत भएको जिल्ला प्रशासन कार्यालय…