झापाका विभिन्न स्थानमा डुबानमा परेकाहरुको उद्धार गर्दै प्रहरी

झापा – झापाका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र सालमारालगायतका अन्य विभिन्न स्थान डुबानमा परेका छन् । डुबानमा परेका र जोखिममा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो । झापास्थित विभिन्न स्थानमा…