स्वाब संकलन गर्न सरकारले तोक्यो उपत्यकाका १४ अस्पताल, कुन–कुन परे ?

काठमाण्डु – कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाण्डु उपत्यकाका १५ अस्पताल तोकिएका छन् । स्वाब संकलन गर्न पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री…