मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट गर्ने पनि नेपाली नै भएकाे पुष्टि

काठमाणडु - सामािजक सञ्जालमा केहिदिन अघि मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरिएको थियो एउटा भिडियो भाइरल भएको थियो । कुपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो। सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ। उक्त घटना ७…