पर्सामा सेनासहित ७३ जना कोरोना संक्रमित थपिए, अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाण्डु – पर्सामा सुरक्षाकर्मीसहित ७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । सोमबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना,…