काठमाण्डु - पत्रकारीताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताको लागि दिएको निवेदन खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर स्वतन्त्र उम्मेदवारी अभियानले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी दिएको हो । स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले आयोगको ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द…