नेपालका २१ प्रतिशत जनसंख्याले पर्याप्त खान पाउँदैनन् 

काठमाण्डु - आज १६ अक्टोबर ,  विश्व खाद्य दिवस  नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । ४१ औ खाध्य दिवसको नारा ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने तय भएको छ ।संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९१ देखि विश्व खाद्य दिवस मनाउन थालिएको हो ।…