काठमाण्डु – मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । सामेबार काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै नेता पहाडीले ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत बताए । ‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ उनले भने,‘संसद बिघटन गराउने उनको कदमले…