काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ७८ जना डिस्चार्ज भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको…