आज मंगलबार, कुन राशिका लागि राम्रो?

काठमाडौं - वि.सं.२०७७ साल आषाढ २३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई ०७ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २४ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपार्ईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन्…