१८० जना कोरोना संक्रमित थपिए, २ सय ६४ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप १८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार १ सय १८ जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ सय ६४ जना र आज…