मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्ग पुन:निर्माण गरिने

काठमाण्डु – मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्ग पुन:निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको टोली बाढीले क्षेती पुर्‍याएको स्थानको अवलोकन गरेर फर्किएको छ । पदर्माग पूर्ण रुपमा संचालन गरेर पर्यटक भित्र्याउने योजना रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन…