दशैँ तिहारलाई लक्षित गरी काठमाण्डौमा ६० हजार खसीबोका ल्याइँदै

काठमाण्डु- दशैँ तिहारलाई मध्यनजर गर्दै यसवर्ष  काठमाण्डु उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ । काठमाण्डु उपत्यकामा हुने मासुको खपत आकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याउने तयारी थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए…