असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

काठमाण्डु - सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेष्ठ नागरिकलाई असार २२ गतेदेखि दिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । जेष्ठ नागरिकलाई जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको…