पोखरास्थित मणिपाल अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

पोखरा – पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनदेखि सामान्य ज्वरो आएका डाक्टरलाई कोरोना संक्रमणको आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइएकोमा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको हो । उक्त परीक्षणमा कोरोना पोजेटिभ आएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य…