केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह

काठमाण्डु  - मंगलबार देशभरका अधिकांश भू-भागमा आंशिक बदली रही धेरै ठाउंहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। देशभर हाल मनसुनी वायुको…